राष्ट्रिय पशु पन्छी अधिकार दिवसको योजना | National Animal Rights Day's Planning
Mar
14
Online event

NARD २०२४ का लागि स्वयंसेवक बन्नुहोस्
यस वर्ष जेठ १९, २०८१ (जुन १, २०२४) मा, काठमाडौँले गर्वसाथ आफ्नो चौथो राष्ट्रिय पशु पन्छी अधिकार दिवस मनाउने छ। यो एक महत्त्वपूर्ण समारोह हो जसमा मानिसहरूको हातबाट जान-अनजानमा मरिएका जनावरहरूलाई श्रद्धाञ्जली दिइन्छ र पशु अधिकारको लागि एकता देखाइन्छ। हामी NARD २०२४ लाई अविस्मरणीय बनाउन सहयोगी स्वयंसेवक तथा आयोजकहरूको खोजीमा छौँ।